राजावादीले आगजनी गरेको भवनमा मृत भेटिए एभिन्यूजका 'क्यामेरा पर्सन'

काठमाडाैं | चैत १५, २०८१

राजावादीले आगजनी गरेको भवनमा मृत भेटिए एभिन्यूजका 'क्यामेरा पर्सन'

काठमाडौं:  राजावादीको आन्दोलननका क्रममा आगजनी भएको  तीनकुनेस्थित एक घरमा जलेको अवस्थामा एक युवक भेटिएका छन् ।

 

मृत्यु हुनेमा  एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको बताइएको छ । 

 

उनी एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सनका रुपमा कार्यरत रहेका थिए  ।  उनले उक्त भवनबाट भिडियो खिचिरहेका थिए । 

 

जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो । 
 

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्